अमेरिकामा नेपाली बिध्यार्थीहरुले गरे अन्तरास्ट्रिय सिम्पोजियम
March 21, 2011, 6:26 am, Filed under Prawasi News

दीपक बस्याल, न्यु मेक्सिको, 

 
न्यु मेक्सिको स्टेट युनिभर्सिटीका नेपाली बिध्यार्थी हरुको छाता संगठन नेसा एनएमएसयु  ले  “Nepalese Diaspora: Hostland Challenges and Homeland Interests” भन्ने शिर्षकमा आधारित   एक दिने सिम्पोजीयम सम्पन्न गरेको छ| मार्च १९ , २०११ का दिन सम्पन्न यो सिम्पोजीयमको आयोजना न्यु मेक्सिको स्टेट युनिभर्सिटी, लस क्रुसेस न्यु मेक्सिको  मा गरिएको थियो|

२००९ र २०१० मा आयोजित दुइ ओटा सफल सिम्पोजिएम पछि नेसा ले गरेको  यो तेस्रो अन्तरास्ट्रिय सिम्पोजियम हो| यस कार्यक्रममा अमेरिकाका विभिन्न बिश्वबिध्यालयहरुमा विभिन्न बिषयमा स्नाकोत्तर तथा विद्यावारिधि  अध्यनरत नेपाली तथा अमेरिकी बिध्यार्थीहरु द्वारा विभिन्न अनुसन्धानमुलक सामग्री हरु प्रस्तुत गरिएको थियो| दुइ भाग मा बिभाजन गरिएको यो कार्यक्रममा पहिलो भागमा बिशुद्द बिज्ञान सम्बन्धि  कार्यपत्र हरु प्रस्तुत गरिएको थियो भने दोश्रो भागमा नेपालको शिक्षा, स्वास्थ्य, अर्थब्यबस्था, जनजाती, बिधुत र  बिज्ञान तथा प्रविधि संग सम्बन्धित अनुसन्धानका कार्यपत्रहरु प्रस्तुत गरिएको थियो|

नेपालीहरुको उलेख्य सहभागिता रहेको यो कार्यक्रम लाइ सम्बोधन गर्दै सस्थाका सल्लाहकार न्यु मेक्सिको स्टेट युनिभर्सिटीका प्रोफेसर डा. राम आचार्यले यस्ता कार्यक्रमले डायोस्पोरा कम्युनिटीको शैक्षीक उत्थान  गर्दै नेपाल तथा नेपाली समुदायको बृहत्तर बिकासमा  बिशेष योगदान  दिन सक्ने कुरा बताउनु भएको थियो| कार्यक्रममा मुख्य बक्ताको रुपमा टरान्ट काउन्टी कलेज, टेक्सासका अनुसन्धानकर्ता डा. अर्जुन बन्जाडे ले नेपाली सामुदायिक रेडियोको अवस्था र भूमिका संग सम्बन्धित आफ्नो अनुसन्धानको  अनुभवहरु सुनाउनुभएको भएको थियो भने कार्यक्रम मा युनिभर्सिटी अफ न्यु मेक्सिको का प्रोफेसर  तथा नेपाल स्टडी सेन्टर का सस्थापक  डा. आलोक बोहराको संदेश पढेर सुनाइएको थियो| बिहान ८ बजे सुरु भएको यो  कार्यक्रमको बिधिबत समापन  संयोजक सुरेश गौतमको  धन्यबाद मन्तब्य  संगै  साझ ५ बजे गरिएको थियो|

   Bookmark
+ Comments ( 4 )
louis vuitton handbags   (December 11, 2012, 10:18 pm)
I have been exploring for a little bit for any high-quality articles or weblog posts on this kind of space . Exploring in Yahoo I at last stumbled upon this site. Studying this information So iЎ¦m glad to show that I have a very good uncanny feeling I came upon just what I needed. I so much no doubt will make sure to do not fail to remember this site and provides it a glance on a constant basis|regularly}. louis vuitton handbags http://higts.overblog.com/
outlet   (December 19, 2012, 1:25 pm)
You are a incredibly intelligent person!
buy wow gold   (January 18, 2013, 9:27 am)
Thanks a lot for sharing this with all of us you actually know what you're talking about! Bookmarked. Kindly also seek advice from my website =). We may have a link trade agreement between us! buy wow gold http://www.wow-gold-team.co
buy wow gold   (January 21, 2013, 7:08 pm)
I simply needed to appreciate you once again. I'm not certain the things I could possibly have accomplished in the absence of the entire methods documented by you on that area of interest. It truly was the frightening difficulty in my position, nevertheless considering the professional approach you handled it took me to leap for gladness. I'm just happy for this advice and expect you really know what a great job that you're doing instructing the others through the use of your web blog. Most likely you've never met any of us. buy wow gold http://www.wow-gold-team.com

*Full Name
  
*Email Address
  [We respect your privacy]  
*Leave Comment
  

 

Enter character above
  
 I accept term of use  

Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More