|
|
Prawasi News
- New Board of Directors of FON-LA
- January 20, 2011, 8:33 pm, Filed under Prawasi News
Announcement of New Board of Directors of FON-LA for the period of 2011-2012
...
- Last updated on January 20, 2011, 8:33 pm
- more
- पोर्चुगलमा २ महिने हाउसकिपिङ र कुकिङ प्रशिक्षणको शुरुवात
- January 20, 2011, 4:21 am, Filed under Prawasi News
जनवरी २०, २०११ - एनआरएन पोर्चुगल तथा पोर्चुगल नेपाल मैत्री संघका अध्यक्ष्ा मकर हमालको विशेष क्रियाशिलतामा रोजगारी तथा स्वरोजगारी कार्यक्रम अन्र्तगत पोर्चुगलमा रहने नेपाली महिला तथा दिदीबहिनीहरुको लागि हाउसकिपिङ तथा पोचुगिस कुकिङ तालिमको प्रारम्भ भएको छ ।
...
- Last updated on January 20, 2011, 4:21 am
- more
- जर्मनीमा चलचित्र 'काठमाण्डौ' को प्रीमिएर शो
- January 19, 2011, 5:54 am, Filed under Prawasi News
जनवरी १९, २०११ - चलचित्र निर्माता तथा नायक आकाश अधिकारीले निर्माण, निर्देशन र अभिनय गरेको चलचित्र 'काठमाण्डौ' को एक समाहोरका वीच जर्मनीमा प्रीमिएर शो गरिएको छ । चलचित्र एनआरएन जर्मनीको सहयोगमा जर्मनी समाजसेवी सुश्री एल्क रोन्त्गेनको हातबाट गरिएको थियो । चलचित्र काठमाण्डौ एउटा सामाजिक चलचित्र हो । चलचित्रमा खासगरी नेपाली युवाहरुले भोग्नुपरेका समस्याहरु र बेरोजगारीले सृजना हुने लागुपदार्थ दुव्र्यसन लगायत समस्याहरुको पनि चित्रण गरिएको निर्देशक आकाश अधिकारीले जनाउनुभएको छ । चलचित्रमा नयाँ प्रस्तुतिका रुपमा संयुक्ता राणा, प्राप्ति घिमिरे, नबिन अधिकारी तथा निर्देशक आकाश अधिकारीले पनि अभिनय गर्नुभएको छ । नेपाल, अमेरिका, तथा भारतमा छायाकंन गरिएको चलचित्रमा विभिन्न अत्याधुनिक...
- Last updated on January 19, 2011, 5:54 am
- more
- बाल्टिमोरमा मनाइयो ल्होसार
- January 18, 2011, 8:57 pm, Filed under Prawasi News
बाल्टिमोर,अमेरिका, जनवरी १७,
दुःख सुख बाँडौं भन्ने नाराका साथ स्थापित ग्रेटर वासिङ्टन तमु समाजले एक कार्यक्रमका बीच यहाँ ल्होसार पर्व मनाएको छ । आइतवार यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि नेपालका राजदूत डाक्टर शंकरप्रसाद शर्माले प्रवासमा रहेका नेपाली समुदायमा हुने यस्ता कार्यक्रमहरुले हाम्रो आफ्नो संस्कृति,परम्परा र भेषभुषाको जगेर्ना र प्रवद्र्धन गर्न सहयोग पुग्छ भन्नुभयो । ल्होसार अब सबैका लागि राष्ट्रिय पर्वको रुपमा स्थापित भएको भन्दै राजदूत शर्माले सांस्कृतिक र भाषिक विविधताको राष्ट्र नेपालका एक अर्काको संस्कृतिको सम्मान गर्न सकेमा संस्कृतिको जगेर्ना र मुलुकको विकासमा समेत सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । यस किसिमको कार्यक्रमले गुरुङ...
- Last updated on January 18, 2011, 8:57 pm
- more
- गैर आबासीय नेपाली संघ (NRNA) को ५ औं क्षेत्रीय सम्मेलन १२ बुँदे दुबइ घोषणा पत्र जारी गर्दै समापन
- January 18, 2011, 6:47 am, Filed under Prawasi News
...
- Last updated on January 18, 2011, 6:48 am
- more
- पेन्सिलभेनियामा मोटर दुर्घटनाः डा. कृष्णहरि बराल सख्त घाइते
- January 17, 2011, 9:14 pm, Filed under Prawasi News
नेपाली साहित्यका समालोचक एवं वरिष्ठ गीतकार डा. कृष्णहरि बराल अमेरिकाको विभिन्न राज्यहरुको स्थलमार्गबाट भ्रमण गरिरहेको बेला मोटर दुर्घटनामा पर्नु भएको छ । पत्नी श्रीमति सुष्मा बराल, छोरा स्वप्नील र छोराको साथी सन्तोष अधिकारी सहित चार जनाको टोली उक्त भ्रमणको शिलशिलामा बोष्टनबाट ओहायो गैरहेको बेला यही जनवरी २ २०१० आइतबार साँझको समयमा पेन्सिलभेनियाको I-80 Highway मा अकस्मात उक्त दुर्घटना भएको हो । गाडीमा सवार चारैजनालाई एम्बुलेन्सव्दारा तत्काल State Park स्थित Mount Nittany Medical Center मा पुर्याईयो ।
दुर्घटनामा पर्नेहरुमध्ये श्रीमती बराल स्वप्नील र सन्तोषलाई साधारण उपचारपछि डिस्चार्ज गरिएको छ । तर डा. बराल उक्त दुर्घटनाबाट सख्त घाइते हुनु भएको समाचार छ । वहाँको उपचारको क्रममा डाक्टरहरुले...
- Last updated on January 17, 2011, 9:14 pm
- more
- अलबिदा लोकप्रिय गायक कुमार कान्छा
- January 17, 2011, 2:17 pm, Filed under Prawasi News
अन्तराष्ट्रिय कलाकार मन्चका तर्फबाट अध्यक्ष्य रामप्रसाद खनालले एक प्रेस रिलिज जारी गर्दै प्रख्यात गायक कुमार कान्छाको दु:खद निधनले मन्च परिवार पुरै स्तब्ध भएको बताउनुभएको छ ।
यस् दु:खद घडीमा स्वर्गिय गायक कान्छा प्रती हार्दिक श्रध्दान्जली अर्पण गर्दै शोक सन्तप्त कान्छा परिवार र वहाँका सम्पूर्ण श्रोता तथा दर्सक, शुभचितकहरुमा हार्दिक समबेदना प्रकट गर्नुभएको छ। एक सयभन्दा बढी नेपाली चलिचत्रमा गीत गाएका कुमार कान्छाको ५३ वर्षको उमेरमा सोमबार मुम्बइस्थित रइजा अस्पतालमा निधन भएको छ।
'कोशेली' र तुलसी घिमरेको निर्देशनमा बनेको चर्चित नेपाली चलिचत्र 'लाहुरे'मा अभियन समेत गरेका कान्छाले नेपाली, हिन्दी, पन्जावी, बंगाली, उडिया, मराठी, भोजपुरी, मैथिली सहित २५ भाषामा एक हजार...
- Last updated on January 17, 2011, 2:17 pm
- more
- न्यान्सीको अध्यक्षमा धनप्रसाद दवाडी निर्वाचित: सनफ्रान्सिस्को
- January 17, 2011, 8:58 am, Filed under Prawasi News
सनफ्रान्सिस्को,
क्यालिफोर्नियामा रहेको नेपालीहरुको संस्था नेप्लिज एसोशिएसन इन नर्दन क्यालिफोर्निया (न्यान्सी)मा घनप्रसाद दवाडीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।
...
- Last updated on January 17, 2011, 8:58 am
- more
- अमेरिकामा नेपाली गणित शास्त्रीहरूको साधारण सभा हुने
- January 17, 2011, 8:55 am, Filed under Prawasi News
अमेरिका । अमेरिकामा रहेका नेपाली गणित शास्त्रीहरूको संगठन एशोसिएसन अफ नेप्लिज म्याथम्यटिसियन इन अमेरिका (ANMA)को प्रथम बाषिर्क साधारण सभा हुने भएको छ । जनवरी २२ शनिबारका दिन कन्फरेन्स कल मार्फत साभारण सभा हुने जनाइएको छ ।
...
- Last updated on January 17, 2011, 8:55 am
- more
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|
|