|
|
Prawasi News
- New York Nepali Poetry Festival: Grandeur Event
- January 30, 2011, 8:25 pm, Filed under Prawasi News
On its fifth anniversary, the N & J Entertainment Inc. USA organized the grandeur event, the New York Nepali Poetry Festival at the Himalayan Yak Restaurant in Roosevelt Avenue, Jackson Heights amidst the intellectuals of Nepalese community and American scholars from Staten Island, Connecticut, Florida, Pennsylvania and many other parts of the States. Besides thanking the participants, the President of the N & J Entertainment Inc. USA, Ms Kamala Prasai highlighted the...
- Last updated on January 30, 2011, 8:25 pm
- more
- पोर्तुगलमा साहित्यिक भेला सम्पन्न
- January 30, 2011, 7:35 pm, Filed under Prawasi News
योगेन्द्रमिलन छन्त्याल, लिस्बोन, पोर्चुगल, १६ माघ ।
...
- Last updated on January 30, 2011, 7:35 pm
- more
- बाल्टिमोरमा कलाकार श्रेष्ठको एकल कला प्रदर्शनी
- January 30, 2011, 7:32 pm, Filed under Prawasi News
बाल्टिमोर,अमेरिका, जनवरी २९,
आफ्नो पोट्रेट आकृति नियालेर हेरिसकेपछि डिजे दिनेश गुरुङको प्रतिक्रिया थियो मेरो नाक चाँहि निकै मिलाइदिएको रहेछ । अनि मोर्गन स्टेट युनिभर्सिटीमा प्राध्यापनरत डाक्टर भीम कट्टेल आफ्नो आकृति हेरेर दंग देखिन्थे । यस्तै साहित्यकार तथा पत्रकार गोविन्द गिरि प्रेरणा, नेपाल होराइजन्सका सुबुप्रताप केसी मात्र होइन ट्राभल हाउस नेपालका सञ्चालक मनोज श्रेष्ठ, सञ्चारकर्मी रबी लामिछाने, ग्लोब नेपाल डट कमका चेतन पौड्यालदेखि बािल्टमोरमै रहेका विजय श्रेष्ठसम्म आफ्नो आकृति हेर्दै दंग थिए । सबैको समान प्रतिक्रिया थियो आहा कति राम्रो चित्र । सबै ठ्याक्कै मिलाएको छ चित्रमा ।
यसरी सबैको प्रशंसाका पात्र बनेका थिए कलाकार विक्रान्तमान श्रेष्ठ । अनि यस्तो माहोल...
- Last updated on January 30, 2011, 7:32 pm
- more
- क्यालिफोर्नियामा नेपाली पत्रकारको सम्मान
- January 29, 2011, 9:12 am, Filed under Prawasi News
सनफ्रान्सिस्को, २८ जनवरी,
क्यालिफोर्नियाको बे–एरियामा रहेका नेपाली सञ्चारकर्मीहरुले शुक्रबार चार नेपाली युवा पत्रकारको सम्मानमा एक कार्यक्रमको आयोजना गरे ।
अमेरिकी विदेश मन्त्रालयको निमन्त्रणामा अन्तर्राष्ट्रिय पर्यटक नेतृत्व कार्यक्रम (आइभीएलपी) अन्तरगत नेपाली पत्रकारहरु यहाँ आएका हुन् । आइभीएलपी कार्यक्रम अन्तरगत अमेरिका आएका पत्रकारहरुमा रिपव्लिका दैनिकका सुमिना कार्की र गिरीश गिरी, हिमाल पाक्षिककी शैली बस्नेत र हिमालयन अनलाइनका केशव कोइराला हुनुहुन्छ ।
स्वागत कार्यक्रमकै क्रममा सम्पन्न अन्तरक्रियामा पत्रकारहरुले मुलुकको अवस्थाका बारेमा आ–आफ्नो धारणा पनि प्रकट गरेका थिए । पत्रकार कोइरालाले राजनीतिक नेताका बारेमा केही बोल्न र राजनीतिका बारेमा...
- Last updated on January 29, 2011, 9:12 am
- more
- ANA बाट ढुङ्गाना निस्काशित
- January 27, 2011, 8:29 pm, Filed under Prawasi News
अमेरिका,जनवरी २७,
एसोसियसन अफ दि अमेरिका ANA का कार्यसमिति सदस्य शम्भू ढुङ्गानालाई कार्यसमिति सदस्यवाट पदमुक्त गरिएको छ । ढुङ्गाना अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोवास गर्नुहुन्छ र वांहालाई अहिलेको कार्यसमितिले सदस्य पदमा मनोनित गरेको थियो ।
...
- Last updated on January 27, 2011, 8:29 pm
- more
- गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, रूस: प्रेस विज्ञप्ति
- January 27, 2011, 2:22 pm, Filed under Prawasi News
गतः २४ जनवरी २०११ (सोमवार) का दिन मास्कोको अन्तर्राट्रिय विमानस्थल 'दोमोदेदोभो' को प्रतीक्षालयमा भेला भइरहेका मानिसहरूको भीडमा फलामका कीला, ढिब्री र टुक्राटाक्रीहरूसहित ५ किलोग्रामभन्दा बढी विष्फोटक पदार्थको आत्मघाती विष्फोटबाट भर्खरै मास्को आइपुगेका विमानबाट उत्रेर बाहिर निस्कन लागेका यात्रुहरू र आफन्तहरूलाई भेट्न त्यहाँ पुगेका स्वागतार्थीहरूमध्ये ३५ जना निहत्था र निर्दोष रसियाली तथा विदेशी नागरिकहरूको घटनास्थलमै ज्यान जानुका साथै १०० भन्दा बढी मानिसहरू शख्त घाइते हुन पुगेको दुःखद समाचारले रूसमा बसोवास गरिरहेका हामी नेपालीहरू स्तब्ध हुन पुगेका छौं ।
...
- Last updated on January 27, 2011, 2:22 pm
- more
- एकत्रित हुदै डेनमार्कबासी पोख्रेलीहरु
- January 25, 2011, 7:44 am, Filed under Prawasi News
जनवरी २५, २०११ - डेनमार्कममा अध्ययन तथा विभिन्न रोजगारिका शिलशिलमा छरिएर रहेका पोखरा अर्थात कास्की जिल्लाबाट आएका नेपालीहरुले एक भेटघाट कार्यक्रमको आयोजना गरेका छन् । कोपनहेर्गनको एक रेष्टुरेन्टमा गरिएको कार्यक्रममा सबै भेला भएर चिनजान तथा भलाकुसारी कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्क्ताहरुले यो एउटा समूह वा कुनै पनि संस्थाको भेटघाट नभई एउटा सामाजिक भाइचारा बढाउने भेटघाटको कार्यक्रम भएकोले कुनै स्वार्थ नलुकेको भनाई राखेका थिए । कार्यक्रममा विभिन्न पोख्रली गीतहरुका धुनहरुले शोभा बढाइएको थियो । भेटघाट कुनै संस्थागत रुपमा नभएपनि एकताका लागि भविष्यमा आफुहरुले संस्था खोल्न सक्ने भनाई उनीहरुको थियो ।
- Last updated on January 25, 2011, 7:44 am
- more
- वासिङ्टन डि. सि. मा अमेरिका नेपाल सोसाईटीको नगरबैठक सम्पन्न
- January 24, 2011, 10:03 pm, Filed under Prawasi News
अमेरिका जनवरी २४,
संयुक्त राज्य अमेरिकाको सबैभन्दा पुरानो र प्रतिष्ठित नेपाली-अमेरिकन संस्था अमेरिका नेपाल सोसाईटीले गत अक्टोबर मा सम्पन्न ऐतिहासिक निर्बाचनपछी आफ्नो पहिलो कार्यक्रम आइतबार भर्जिनिया को आर्लिंगटनस्थित एक पुस्तकालयमा सम्पन्न गरेको छ ! अमेरिकामा सन नब्बेको दसक पछी नेपालीहरुको जनघनत्व बिजगणीतिय रुपमा बढीरहेको सन्दर्भमा, यो संस्थाप्रती सहयोगहेतु मुखरित हुने नेपालीहरुको चाहनालाई मध्यनजर राख्दै संस्थाको भावी कार्यक्रम तर्जुमा गर्ने उद्धेस्य का लागि सो नगरस्तरिय भेला आयोजना गरिएको थियो।
दुइ चरणमा बिभाजित उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नगेन्द्र पौडेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा....
- Last updated on January 25, 2011, 12:15 pm
- more
- एएनएको विशेष साधारण सभा सम्पन्न
- January 24, 2011, 9:46 pm, Filed under Prawasi News
अमेरिका जनवरी २४,
बोस्टन सम्मेलनको आर्थिक अनियमितताको विवादमा अल्झीरहेको ANA ले आफ्नो विषेश भेलाका नामवाट भर्जिनियाको आर्लिङटनमा रहेको सेन्ट्रल लाइब्रेरीको सभा कक्षमा विशेष भेलाको आयोजना गर्यो ।
ANA का अध्याक्षे सिमन ढुङ्गानाले संस्थाको प्रगती विवरण पेश गर्दै त्यसविच उठेका विज्ञासाको उत्तर दिनुभयो भने महासचिब धिरेन गुरुङले पनि टेक्सासबाट टेलीफोन मार्फत आफ्ना विचारहरु राख्नु भयो । आर्थिक अनियमितता छानविन समितिको प्रतिवेदन र्यान्वयनका लागिसहजकर्ता छेवाँग शेर्पा लामाले दुइ हप्ताभित्रमा बोस्टनको के कसो भएको हो छर्लंङग पार्ने कुरा फोन मार्फत कार्यक्रममा राख्नु भयो ।
एएनएको २८ वर्ष इतिहासमा निर्वाचित अध्यक्ष्यले विशेष साधारण सभा वोलाई मतदातासँग प्रत्यक्ष सम्वाद...
- Last updated on January 25, 2011, 7:53 am
- more
- गणितशास्त्रीको नेतृत्व चयन
- January 24, 2011, 9:26 pm, Filed under Prawasi News
अमेरिका जनवरी २४, अमेरिकाका विभिन्न राज्यमा छरिएर रहेका नेपाली गणितशास्त्रीहरुले कन्फ्रेन्सकल मार्फत आफ्नो नेतृत्व चयन गरेको छ । डा. मुक्तबहादुर भण्डारीको अध्यक्षतामा बनेको गणितशास्त्रीहरुको ९ सदस्यीय कार्यसमितिमा डा. धुब्र अधिकारी र सन्तोष भट्टराई उपाध्यक्ष, दिपक बस्याल सचिब र डा. गोकर्ण अर्याल कोषाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
डा. भरत रावल, परशुराम बुढाथोकी, तुलसी पौडेल र डा. नारायण थापा कार्यसमितिको सदस्य पदमा चुनीनु भएको छ । कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचीत हुनु भएको हो ।
...
- Last updated on January 24, 2011, 9:26 pm
- more
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|