|
|
Loading....
October 07, 2009 5:35 am
एक सय सात वर्षी हजुरआमाको ७० वर्षकान्छो श्रीमान्

- एक सय सात वर्षी हजुरआमाले अहिलेसम्म २२ वटा बिहे गरिसकिन् तर अब मर्ने बेलामा हरियो काँक्रो भनेझैँ अब मर्ने बेलामा २३ औँ श्रीमान् खोजिरहेकी छिन् । २३ औँ श्रीमान् नभेटी आफू मरिएला भनेर चिन्तित छिन् ।
वुक कुन्दर नामकी यी महिलाले चार वर्षघि आफूभन्दा ७० वर्षकान्छो व्यक्तिसँग बिहे गरेकी थिइन् । तर, उनका श्रीमान् लागू औषधमा लत भएको चाल पाएपछि उनले राजधानी शहर क्वालालम्पुरमा औषधिका लागि पुर्याएकी थिइन् । श्रीमान् निको हुने तर्खरमा रहेकै बेला वुकलाई लागिरहेको छ, उनको श्रीमान् अब बुढ्यौलीको यो शरीर नियाल्न आइपुग्दैनन् ।
उनलाई यतिबेला एक्लो महसूस भएका कारण श्रीमान् नभई भएको छैन । रमदान पनि त्यत्तिकै बित्यो । यो एक्लोपनलाई मेटाउनकै लागि भए पनि कोही साथी पाएदेखि क्वाला तेरेङगानु राज्यकी यी महिला आफ्नो श्रीमान् भेट्न राजधानी पुग्ने मूडमा छिन् । तर भन्ने बित्तिकै कोही साथी पाइँदैनन् पनि ।
लागू औषधको कुलतबाट छुटेपछि पनि आफ्नो श्रीमानले आफूलाई माया गरेका खण्डमा वुकले ३७ वर्षो यी श्रीमानलाई नछोड्ने विचार गरेकी छिन् तर के श्रीमानले माया गर्लान् त -
यही असुरक्षाका बीच उनले यी श्रीमानले छाड्लान् भन्ने पीरका कारण अर्को बिहे गर्ने सोच पलाएको थियो । "यिनले मलाई हेरे अर्को बिहे त किन गर्नु पर्यो र -" उनले मोर्निङ स्टारलाई बताइन् ।
- Filed under:
Fun ( 32 ) -
BR
|
OPINION EXPRESSION
-
Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
-
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More
|