Blog Detail

March 28, 2011 1:22 am
बम आतंकमा तराइका जिल्लाहरु

शान्ति सुरक्षा खाई भन्ने अवस्थाको नेपालमा सिर्जना भएकेल । mनयाँ सरकारले शान्ति तथा संबिधान कार्यलाई बलियो बनाउने जनउदै आए पनि तराईका जिल्लहरुमा केही दिन यतादेखि बम आतंक फैलिएको छ । तराईका जिल्लाहरूमा जनजीवन आतंकित बनाउने गरी सार्वजनिक यातायातहरूमा एकाएक शृंखलाबद्ध विस्फोट भएका छन् । पछिल्ला तीन दिनमा भएका विस्फोटहरूमा मात्रै कम्तीमा ४३ जना घाइते भएका छन् । यी घटनाले तराईको जनजीवन आतंकति बनाउदै लगेको छ । यता नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले देशभर सुरक्षामा कडाइ गरेका बताए पनि भनेजति सरक्षाको प्रत्याभूति दिलाउन नेपाल सरकारले दिन सकिरहेको छैन । मधेसी तीन दलका नेताहरूको भारत भ्रमणपछि तराईका जिल्लाहरुमा यो घटना बृद्धि भएको हो ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा पार्टीको महोत्तरी, धनुषा, सर्लाही, रौतहट, पर्सा, बारा, कपिलवस्तु, रूपन्देही, नवलपरासी, बाँके र बर्दियामा प्रभाव छ । भगतले नेपाल(भारत सीमा क्षेत्रमा रहेर मुलुकमा हिंसात्मक गतिविधि चलाउँदै आएको प्रहरीले जनाएको छ । काठमाडौंको सुरक्षा स्थिति तत्काल मजबुत पार्न कम्तीमा दुई सय जनशक्ति र डेढ सय मोटरसाइकल चाहिने प्रहरीको दाबी छ । विभिन्न स्थानमा यात्रुबाहक बसम श्रृखंलावद्ध ढंगले बम विस्फोटका घटना भइरहेको बेला काभ्रेमा पनि आइतबार राति एक यात्रु वाहक बसमा विस्फोट गराइएको छ । बसमा कुनै यात्रु नरहेकाले मानवीय क्षति भएको छैन । कोसी पारीको सानोवाङथली(२ लाहुरे देउराली भन्ने स्थानमा रोकि राखेको बा।२।ख ५७७१ नम्बरको बसमा राति २ बजे अज्ञात व्यक्तिले बम फालेका थिए । बम विस्फोटबाट बस क्षतिग्रस्त भएको छ । घटनास्थलमा संयुक्त राष्ट्रिय जातीय मुक्ति मोर्चाको पर्चा भेटिएको छ । पर्चामा जनविद्रोह अभियान लेखिएको छ । कोहलपुर सडक खण्डमा गुडिरहेको बस भित्र शनिबार बम बिष्फोट हुदा ६ जना यात्रु घाईते भए । शनिवार नै बांकेका तीन र बर्दिया जिल्लाका चार ठाउँमा बम फेला पर्‍यो । श्रृखंलाबद्ध ढंगले राखिएका यस्ता बम र बिष्फोटका घटनाले स्थानियवासी त्रसित भएका छन । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदैगरेको ना ४ ख १३३२ नम्बरको बसमा बम विस्फोट हुँदा शनिवार दिउसो ६ जना यात्रु घाईते भए । शुक्रवार राति नेपालगन्ज ( ५ देवाफुलबारी स्थित प्रेम थापाको घरमा बिष्फोट गराईयो । बिहीवार नेपालगन्ज( २ घरबारिटोलमा बम बिष्फोट भयो । उक्त बिष्फोटबाट स्टार लजका एक कर्मचारी घाईते भए । बिष्फोट बाहेक शनिबार एकै दिन बाके र बर्दियाका सात ठाउमा बम फेला परेको प्रहरीले जनाएको छ । श्रृखलावद्ध विस्फोटनका घटनाले स्थानिय त्रसित भएका छन । घटनाको जिम्मेवारी फोन मार्फत भुमिगत सशस्त्र समुहहरुले लिने गरेपनि प्रहरीले घटनामा संलग्नहरुलाई पक्राउ गर्न सकेको छैन । जसले गर्दा असुरक्षा बढेको स्थानीय बताउँछन् । शनिवार गुलरिया नगरपालिका र महम्मदपुर गाविसको सडक खण्डमा चार ठाउँमा बम फेला परेको थिए । भुमीगत तराई मधेश मुक्ति पार्टीले आहृवान गरेको बन्दका दिन बम फेला परेका हुन । गुलरिया नपाको पुरानो भादा पुल तुलापुरमा एक, तेजीपुर चोकमा दुई र महम्मदपुर गाविसको गणेशपुर प्रहरी चौकी नजिक बम फेला परेको प्रहरीले जनाएको छ । बांकेमा सार्बजनिक यातायात माथि गराईएको विस्फोटमा परि जुम्ला धापा गाविसका ४० वर्षीय रामदत्त शर्मा, बाके कोहलपुर ( ८ पिपरीका ३८ वर्षीय तिलक बिक्रम चन्द, बाके नेपालगंज ( १३ आदर्शनगरकी ४० वर्षीया राधा यादव, बाके गनापुरकी ३५ वर्षीया सिर्जना यादव, सोही गाविसका ६० वर्षीया छंगा यादव र बाके जयसपुरकी ५ वर्षीया आस्मा जसगढ घाइते भएका छन् । पछिल्लो समयमा बांके र बर्दियामा भएका श्रृंखलावद्ध बम विस्फोटका घटनाले शान्ति सुरक्षाको अवस्था कमजोर बनेको निष्कर्ष अधिकारकर्मीको छ । उनीहरुले स्थानीय प्रहरी प्रशासनलाई नागरिकको जीउधनको सुरक्षाको सुनिश्चितता गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुन बमोजिम कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सतर्कताका निम्ति अनुरोध गरेका छन ।  यस्तै मानवअधिकारबादी संघ संस्थाहरुले घटनामा घाइते भएकाहरुको निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनसग माग पनि गरेका छन् ।

Filed under:  Society ( 189 ) - 
+Comments ( 4 )
 
kivioniho   (March 28, 2011, 9:28 am)
Ttoday urgency from stomach the modern fears the nuclear ammunition rods were hastily exposed to the air. The exposure incredible levels dropped through searing, and a peril appliance water into the reacto. There no official powwow so obviously on whether the design was damaged. The cooling method of the plant was massive 8.9-magnitude restriction struck the section on Friday control to scramble to locate the facer and relocate. Thousands have coming a second sow suffered impairment. Japanese officials and experts from been at pains to say that while there are expected to be shedding leaks, they determination be extremely small. "No Chernobyl is possible at a candle unsound reactor. Ruin rise, but it also commitment stop the compensation. "Down repay in the worst-case schema, that would using some radioactive leakage and tackle cost, but not an explosion.
Reply to this
Replied by:qwjHtfGTg (July 7, 2012, 3:14 pm)
buy cialis buy cialis cheap generic - cheap cialis 10 mg
Replied by:JCnUCIKZWm (July 5, 2012, 7:36 pm)
buy xanax xanax xr online pharmacy - buy xanax brand name online
Replied by:search engine promotion services (June 4, 2012, 4:19 am)
I just book marked your blog www.nhcnews.com on Digg and Stumble Upon. I enjoy reading your commentaries.
louis vuitton handbags   (December 15, 2012, 9:22 am)
I like the valuable info you provide in your articles. I’ll bookmark your blog and check again here frequently. I'm quite sure I’ll learn many new stuff right here! Best of luck for the next! louis vuitton handbags http://higts.overblog.com/
Reply to this
buy wow gold   (January 18, 2013, 9:43 am)
I needed to draft you that little remark to help thank you very much once again considering the marvelous ideas you have contributed in this case. It is certainly strangely open-handed of you to offer openly all numerous people would've made available for an e book in order to make some profit for themselves, primarily given that you might well have done it if you desired. The tricks as well worked to become a easy way to be certain that other individuals have a similar keenness much like mine to find out many more with respect to this problem. I am certain there are a lot more pleasurable periods ahead for folks who read your website. buy wow gold http://www.wow-gold-team.com
Reply to this
buy wow gold   (January 21, 2013, 5:59 pm)
Hello.This post was really remarkable, especially since I was browsing for thoughts on this matter last Tuesday. buy wow gold http://www.wow-gold-team.com
Reply to this

*Full Name

*Email Address
  [We respect your privacy]
*Leave Comment

 

Enter character above
  
 I accept term of use  

 

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More