Blog Detail

March 18, 2011 9:19 pm
सम्बन्ध बढाउने पर्ब होली

      परम्परा अनुसार होली सुरु हुनुभन्दा दुइतीन हप्ता अघिबाट नेवारहरुको घरघरका भm्‍यालहरुमा होलीको आगमनको संकेत गर्न सागका मालाहरु भुन्ड्‍याउने गरिएका छन्‍ । मुल त तरुणी र हुकर्ेकी चेली, जो असस पुरुष साथीको खोजीमा रहेका हुन्छे उनैले यसरी मालाहरुले घर सजाउने गर्दछे ।      होली खेल्न टोल टोलमा पुग्ने टोलीले बिपरीलिङगीसंग सम्बन्ध अघि बढाउने परम्परागत लोक गीतहरु गाउने गर्दछन्‍। नेवार युवाहरुले होलीलार्इ पिरती गाँस्ने पर्बको रुपमा लिने गरेका छन्‍ । ३० बर्ष अघिको होलीको दिनमा यसरी पिरती गाँसेका रामचन्द्र लवजू अहिले सुखमय दाम्पत्य जीबन बिताइरहेको बताउछन्‍ ।  होलीका दिनमा युवाहरु रंग र अबिर लिएर सहर बजार डुल्छन्‍ । युवतीहरु भने यसरी घुम्ने युवाहरुल्ाार्इ पानी छ्‍यापेर होली मनाउने गर्दछन्‍ । टोलहरुको बिष्ोशता र युवतीको पारिवारीका पेसा अनुसार पानीमा बिबिध सुगन्धित बस्तुहरु मिसाइने गरिने स्थानीयबासी केशब सुवालले बताए । यो चलनले अहिले निरन्तरा नपाएको देख्दा जेष्ठ नागरीकहरु दुखी छन्‍ ।       त्यतिबेला मको गल्लीका लवजूहरुको आँगनमा पुग्ने युवाहरुलार्इ दुध मिसाइएको पानी छ्‍यापेर स्वागत गरिन्थ्यो । लवजू समूदायले भैसी पाल्ने गरेका छन्‍ । अहिले यो चलन भने लोप भएको छ । जेलँाका सायजूहरु धौ अथवा दही बनाउनको नामुद छन्‍ । त्यस पुग्ने होलीका यात्रीहरुलार्इ दहीको टिका लगाइदिने गरिन्थ्यो । यसरी लोप भएको संस्कार बिक ृत भएर फोहर पानी हाल्ने परम्पार बस्न थालेको छ ।    साकोलानमा रक्सी मिसिएको पानी, गोमारीमा पानको पात भिजाइएको पानी, चोछेमा साग पखालिएको हरियो पानी छर्कने दिन अव इतिहासमा मात्र सिमित छ । अन्य स्थानमा पनि स्थानीय बासिन्दासंग बढी उत्पादन भएको बस्तुहरु पानीमा प्रयोग गरिन्थ्यो । अहिलेका युवाहरु भने लोलाको चलन चले पछि परम्परालार्इ नमान्ने भएका छन्‍ । साथी बनाउने पर्बमा शत्रु बढाउने गतिबिधि बढ्‍न थालेका छन्‍ । छत छतमा बसेर अरुलार्इ लोला हानेर रमाइलो मान्ने तर आफुलार्इ हानिएमा रिसाउने गरिदा होली पर्बको बास्तबिक आैचित्य ओभmेलमा परेको छ ।     लुकेर लोला हिर्काउने गरिदा चोट लाग्ने र दुर्घटनाहरु घटिरहेका छन्‍ । लोला हानेर भाग्ने र लखेट्‍ने प्रब ृतिको कारण्ा यस पर्बलार्इ श्रीराम दुवालले लुकामारीको नाम दिएका छन्‍ । यो खेलले नयाँ सम्बन्ध बिकास हुनु त कता हो कता, पहिले स्थापित भैसकेका नाताहरु समेत टोडिने गरेको दुवालको भनार्इ छ ।     होलीको बिकृतिलार्इ छोडेर यसलार्इ नयाँ साथीहरुसंग भाइचाराको सम्बन्ध कायम गनर्े र सामाजिक गतिबिधिमा भिज्ने अवसरको रुपमा लिनु पर्दछ । रंगहरुको पर्बले सम्बन्धहरुमा कालो दाग लगाउन नहुने शिक्ष्ाक सुरेश शाक्यको मत छ । होली बिगतका मित्रहरुसंगको पुर्नमिलन गनर्े पर्ब हो । यो नयाँ सम्बन्धहरु बिस्तार गनर्े शुभ साइत पनि हो । लोप हुन लागेका र भैसका संस्क ृतिहरु युवापुस्ताले निरन्तरता दिएमा होली मनाउनु सार्थक हुने देखिन्छ ।

होलीको रंग

होलीया मेला तङ चायाला ल्यासेअबिरकङ छंगु ख्व हिसी देक बे   माथिको नेवार भाष्ााको लोकगीतमा होली दिनमा तरुण्ातरुण्ाीहरुको अनुहारमा अबिररंग पोटेमा राम्रो देखिन्छ भनेर सन्देश दिइएको छ । अहिले बजारमा पाइने रंगहरुमा रसयान मिसाइने हुदा छालामा घाउ खटिरा निस्कने देखिएकोले तरुण्ातरुण्ाीले होली खेल्न आफ्‍नै हातबाट बनेको घरेलु रंग प्रयोग गनर्ु श्रयस्कर देखिन्छ ।       होली नेपालको रंगीन पर्ब हो । यो बसन्त रितुमा मनाइने सबैभन्दा पहिलो चाड पनि हो । परम्परागत रुपमा होलीमा बिभिन्न फुलहरुबाट बनाइएका रंगहरु प्रयोग गनर्े गरिन्थ्यो । कुनै कुनै बासनादार बनस्पतिबाट समेत र)ग बनाइन्थ्यो । बनस्पति जन्य पदार्थबाट बनाइएका रंगहरु स्वस्थ्यकर रहनुको साथ्ौ बाताबरण्ा मैत्री पनि छ । भारतको ब ृन्दाबनमा यद्यपि होलीमा रंगको सट्टा फुलका पात र पतिङगर प्रयोग गरिछ । यसमा पनि रजनीगन्ध र गुलाफका फुल बढी मात्रामा प्रयोग गरिन्छ ।     हिजो आज बजारमा पाइने रासायनिक रङहरुले छालाजन्य समस्याहरु निम्ताउने गरेको छ । यसमा रहेका रसायनहरुले एलर्जी, आँखा सम्बन्धि रोगहरु लाग्ने समस्या बढी छ । ती रंग पखाल्दा पनि हाम्रो वरपरको बाताबरण्ा प्रदुशण्ा हुने गर्दछ । रंगको प्रयोग सुखा र भिजेको अवस्थामा प्रयोग गनर्ु पर्दछ । हरियो: यो रंग घरमा बनाउन सजिलो छ । गहँुको पात पिसेर हरियो रंग तयार पानर्ु सबैभन्दा उतम उपाय हो । भिजेको हरियो रंग तयार गर्न भने धनियाँ वा चम्सुरको साग प्रयोग गर्न सकिन्छ । पहेलो: सुख्खा रंग प्रयोग गर्न चाहने हरुले बेसन प्रयोग गर्न सकिन्छ । सायपत्रीको फुलबाट समेत पहेलो रंग बनाउन सकिन्छ । पहेलो तरल रंग तयार गर्न भने होलीको अघिल्ल्ाो दिन सयपत्रीको फुल तातो पानीमा उमालेर रातभर भिजाइ राख्नु पर्दछ ।रातो: यो रंग तयार पार्न गुलाफ, लाली गुराँस जस्ता फुलहरु पिसेर धुलो पानर्ु पर्दछ । आफ्‍नो गाउँठाउमा पाइने अन्या राता फुलहरुबाट पनि राता रंग बनाउन सकिन्छ । तरल रातो रंग बनाउन भने गोलभेडाको भmोल प्रयोग गनर्ु सस्तो उपाय हो । त्यस गरी अनारका दानाबाट समेत रातो रंग बनाएर आफ्‍नो साथीभाइलाइ खुसी पार्न सकिन्छ ।खैरौ: चियापती पिसेर खेरौ रंग बनाउन सकिन्छ । तरल खेरौ रंगको रुपमा दुध नहालेको चिया नै प्रयोग गर्दा त होली खेल्नु मात्र नभएर मिठो बासना आउने पर्बको रुपमा पनि हेर्न सकिन्छ ।कालो: कालो अंगुरको दानाको रंग गोरा साथीको अनुहार लगाउदा त निकै आकंर्शक देखिन्छ । यसबाट बनेको तरल रंग कसैको शरिरमा खन्याउदा त बाताबरण्ा मगमगाउछ । यसको अलावा बिभिन्न बनस्पतिको प्रयोग गरी आफुले इछाएका रंगहरु घर मै बनाउनु पर्दछ । बजारबाट ल्याएको रंगले त हानी र नोक्सानी बाहेक केही गर्दैन । लोला हान्न्ो बिक ृति पनि अस्वस्थ्कर रंगहरुको प्रयोग गनर्े चलन चले पछि सुरु भएको हो । यदि आफ्‍नै हातबाट बनाइएका रंगहरुको मात्र प्रयोग गरे भने होलीलार्इ साचो अर्थमा रंगहरुको पर्ब रुपमा मान्न सकिन्छ ।

Filed under:  Society ( 189 ) - 
+Comments ( 5 )
 
mdrfwenchxd   (March 19, 2011, 3:30 am)
Element of the Microsoft features, Organized whole Reinstate is a way to keep your computer if something grotesque happens to it. It allows you to roll side with your plan files, registry keys, installed programs and other components on your computer deny hard pressed to a regulate and meeting when things were not malfunctioning and prosperous haywire. In divers ways it is like occasion excursions because of your computer to recur to a half a second when it was not spinning out of pocket of control and shutting down. p Take you from a virus or some see ware that is infecting your computer and you distinguish that it got on your practice just a week or two ago. Or postulate that your computer is miserably acting up representing reasons you do not regular understand. With System programy Rejuvenate, you can manually selected a point of restoration by succeeding to your hold sway over panel and choosing to Practice Restore. You decide a trendy to roll in dire straits to and then the computer purpose rub all files and components and installations and surroundings changes prepossessing your computer retire from to that chosen date. Your desktop potency vacillate turn into if you changed it recently, all of your chosen settings determination not be what they were. You can unbutton this restore if you itch and recoup everything turn tail from again. Process restore backs up your computer's registry, the files in your Windows Documentation Protection folder, and your native drug profile. Also your COM+ and WMI databases are backed up and so is your IIS Metabase and all the specific data types that are monitored via Windows.
Reply to this
Replied by:lnsrwmcdon (January 15, 2013, 3:32 pm)
laVBBV wbimizvhmafb, [url=http://leqtuwoenndy.com/]leqtuwoenndy[/url], [link=http://tiivyuwpatio.com/]tiivyuwpatio[/link], http://yzphzvzatsxn.com/
Replied by:jpbwunnpnbr (July 8, 2012, 8:24 pm)
v9P5Cp mtjeesmdwvdj, [url=http://fyrjvhksiono.com/]fyrjvhksiono[/url], [link=http://cbocjaaholnv.com/]cbocjaaholnv[/link], http://blrgghtceiyl.com/
Replied by:XXMVMZuwBO (July 8, 2012, 12:15 pm)
buy viagra online cheap viagra and nitroglycerin - illegal to buy viagra online
Replied by:tcpgaSMNR (July 7, 2012, 3:14 pm)
cheap cialis 20mg buy cialis online no prescription canada - price for cialis 5mg
Replied by:PgjGAPIfRx (July 5, 2012, 3:55 pm)
order xanax online buy xanax cheap online - buy cheap alprazolam online no prescription
Replied by:Carringtoni Molinaroz (May 18, 2012, 10:11 pm)
You are a very intelligent individual!
Replied by:mdrfwenchxd (March 19, 2011, 3:30 am)
Element of the Microsoft features, Organized whole Reinstate is a way to keep your computer if something grotesque happens to it. It allows you to roll side with your plan files, registry keys, installed programs and other components on your computer deny hard pressed to a regulate and meeting when things were not malfunctioning and prosperous haywire. In divers ways it is like occasion excursions because of your computer to recur to a half a second when it was not spinning out of pocket of control and shutting down. p Take you from a virus or some see ware that is infecting your computer and you distinguish that it got on your practice just a week or two ago. Or postulate that your computer is miserably acting up representing reasons you do not regular understand. With System programy Rejuvenate, you can manually selected a point of restoration by succeeding to your hold sway over panel and choosing to Practice Restore. You decide a trendy to roll in dire straits to and then the computer purpose rub all files and components and installations and surroundings changes prepossessing your computer retire from to that chosen date. Your desktop potency vacillate turn into if you changed it recently, all of your chosen settings determination not be what they were. You can unbutton this restore if you itch and recoup everything turn tail from again. Process restore backs up your computer's registry, the files in your Windows Documentation Protection folder, and your native drug profile. Also your COM+ and WMI databases are backed up and so is your IIS Metabase and all the specific data types that are monitored via Windows.
Replied by:mdrfwenchxd (March 19, 2011, 3:30 am)
Element of the Microsoft features, Organized whole Reinstate is a way to keep your computer if something grotesque happens to it. It allows you to roll side with your plan files, registry keys, installed programs and other components on your computer deny hard pressed to a regulate and meeting when things were not malfunctioning and prosperous haywire. In divers ways it is like occasion excursions because of your computer to recur to a half a second when it was not spinning out of pocket of control and shutting down. p Take you from a virus or some see ware that is infecting your computer and you distinguish that it got on your practice just a week or two ago. Or postulate that your computer is miserably acting up representing reasons you do not regular understand. With System programy Rejuvenate, you can manually selected a point of restoration by succeeding to your hold sway over panel and choosing to Practice Restore. You decide a trendy to roll in dire straits to and then the computer purpose rub all files and components and installations and surroundings changes prepossessing your computer retire from to that chosen date. Your desktop potency vacillate turn into if you changed it recently, all of your chosen settings determination not be what they were. You can unbutton this restore if you itch and recoup everything turn tail from again. Process restore backs up your computer's registry, the files in your Windows Documentation Protection folder, and your native drug profile. Also your COM+ and WMI databases are backed up and so is your IIS Metabase and all the specific data types that are monitored via Windows.
outlet   (December 18, 2012, 5:11 pm)
Just read it and went gosh, I know why I was poor in the debate class. - If builders built buildings the way programmers wrote programs, then the first woodpecker that came along would destroy civilization. Attributed to Weinbergs Second Law
Reply to this
buy wow gold   (January 18, 2013, 12:15 pm)
I loved as much as you will receive carried out right here. The sketch is attractive, your authored subject matter stylish. nonetheless, you command get bought an edginess over that you wish be delivering the following. unwell unquestionably come more formerly again as exactly the same nearly very often inside case you shield this increase. buy wow gold
Reply to this
buy wow gold   (January 21, 2013, 6:37 pm)
There is visibly a bundle to identify about this. I consider you made certain nice points in features also. buy wow gold
Reply to this
louis vuitton briefcase   (June 14, 2013, 2:20 pm)
Appreciate you sharing, great blog.Thanks Again. Cool. louis vuitton briefcase
Reply to this

*Full Name

*Email Address
  [We respect your privacy]
*Leave Comment

Enter character above
  
 I accept term of use  

Blog Category

    Internal Links

OPINION EXPRESSION

Dirgha Raj...
Monarchial Democracy, BP & KP Bhattarai in Nepal
We Nepalese people are suffering from the traitors who are destroying the unity, and the identities of Nepal!
View More
युवराज...
प्रजातन्त्रलाई निषेध गर्ने लोकत
प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रका नाम सन्देश दिए 'प्रजातन्त्र' दिवसको पूर्वसन्ध्यामा। प्रजातन्त्रले यदि एउटै मात्र कुरालाई...
View More